Posts

Showing posts from November, 2026

प्रमको भारत भ्रमण र जनअपेक्षा

युवनाथ लम्साल : ---- नेपाल र भारत दुवै देशका जनताको वृहत्तर हितलाई ध्यानमा राख्दै द्विपक्षीय सम्बन्धलाई पुनर्संयोजन गरी नयाँ उचाइमा पुर्‍याउन गम्भीर देखिएका छन् । विशेष गरी नेपालमा वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनपछि यस प्रक्रियाले थप गति लिएको छ । भारत सरकार पनि नेपालको नयाँ सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सम्बन्ध तथा सहकार्य विस्तार गर्न बढी उत्साहित देखिन्छ । यस पृष्ठभूमिमा प्रधानमन्त्री वालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । २०८२ चैतमा प्रधानमन्त्रीको जिम्मेवारी समालेपछि उहाँको यो दोस्रो विदेश भ्रमण तथा पहिलो द्विपक्षीय भ्रमण हो । यसअघि उहाँले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई सम्बोधन गर्न गत असोजमा संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई विभिन्न कोणबाट चासो, जिज्ञासा र आशासाथ हेरिएको छ । परराष्ट्र मामिलाका जानकारदेखि आमनागरिकसम्ममा यस भ्रमणले के उपलब्धि हासिल गर्ला, कुन कुन विषयले प्राथमिकता पाउलान् र नयाँ दिल्लीमा हुने उच्चस्तर...

PM’s India Visit To Reset Ties

YUba Nath Lamsal: Prime Minister Balendra Shah is scheduled to visit India next week at the invitation of his Indian counterpart, Narendra Modi. This is his second foreign visit and his first bilateral visit since he assumed the premiership in March 2026. His first official foreign trip was to the USA in September this year to address the 81st UN General Assembly, where he emphatically raised the climate change issue and its devastating impact on the Himalayas. PM Shah’s India visit is being viewed by foreign policy watchers and even the general people with much curiosity and optimism. Foreign policy watchers and others are curious as to what exactly PM’s India visit would bring about and what issues are likely to be raised and discussed in his New Delhi sojourn. As most of the visits of our heads of government to India in the past had stirred criticism and controversies back home, PM Shah’s slated visit is also being viewed with high caution about which the prime minister has to...